lirikku.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #
.

Lirik Lagu Uniq poet – Mero Desh Birami


By: Admin | Artist: U uniq poet | Published: 2024-14-05T22:27:07:00+07:00
Lirik Lagu Uniq poet – Mero Desh BiramiLirikku.ID - Lirik Lagu Uniq poet – Mero Desh Birami: Halo Lirikku.ID, Dalam konten ini, kami menyediakan chord gitar untuk lagu "Lirik Lagu Uniq poet – Mero Desh Birami" yang dinyanyikan oleh Toton U uniq poet. Dengan chord yang disajikan, pemula atau penggemar musik dapat dengan mudah memainkan lagu ini dengan gitar mereka sendiri. Kami menyajikan chord dengan akurasi tinggi sehingga pemain dapat mengikuti alunan musiknya dengan baik. Juga, kami akan memberikan informasi tambahan mengenai lirik lagu dan mungkin beberapa tips untuk menyempurnakan permainan gitar. Konten ini cocok untuk penggemar musik yang ingin belajar lagu baru atau bagi mereka yang ingin menikmati kesenangan bermain musik dengan gitar. Silahkan disimak Lirik Lagu Uniq poet – Mero Desh Birami Berikut Dibawah ini untuk Selanjutnya.

[chorus]
this one dedicated to each and every one of you
from my nation, from my mother, let’s go
मेरो देश बिरामी, मेरो देश बिरामी, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी, uh

[verse 1]
माथीबाट हर्दै सहिदहरूको आत्मा
सतिले सरापिन भविष्य छैन हातमा
जिउँदो लास बनेछु मरी~मरी बाँच्दा
पानामा क्रान्तिकारी गाना होइन गाई जात्रा
लेख्न त लेखें raw कसरी हानुँ
सत्यको साथ दिदैन यहाँको कानुन
के गलत, के ठीक थियो त दैव नै जानुन
तर मेरो पनि त कुनै हक छ, हैन र?
वरिपरि हर्छु राक्ष्यसको राज
दानवको बस्तीमा खेज्दै मानवतावाद
भ्रष्टचार, बल्तकार, अत्याचारको चाप
मेरै गर्ने कलामा कलंकको चाप
hip~hop माने समाजको ऐना
बल्तकार रेक् हाम्रो आवाजलाई होइन
hip~hop माने परिवर्तनको गोली
आँटी हेर देश अव्यस पनि बद्लन्छ भोली, अँ
[chorus]
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी, uh
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
yeah, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
uh, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
yeah, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी, what?

[interlude: yama buddha]
आउने पिढीलाई म के भन्छु भने हैन (um)
जिन्दगीमा मान्छेले केही गरेर जानुपर्छ (um)
केही लिएर जाने होइन क्यारे
मैले गर्न सकिन अर्थावा देश यस्तो छ
अथवा मेरो समाज यस्तो छ
अर्थावा मेरो आमा बाउ ले दिएन
अर्थावा मेरो स्कुल यस्तो छ
अर्थावा मैले सक्दिन भन्नु भन्दा पनि
एकचोटि प्रयास गरेर हेर्नुपर्छ क्या बुझ्नु भो नि?
विदेश गएरै मात्र पनि जिन्दगी बन्दैन हैन?
खासमा त यहाँ गर्न सक्ने जति त हामीले सायद दुनियाँमा कहीँ पनि गर्न सक्दैनौं

[verse 2]
सुने खबर हिजो भर्खर मैले, जे छ media मा फैली राको अहिले
दस्रतको भ्रस्टाचार बारे (what?) सड्यन्त्र कि सत्य खै म चाई हारे
बुझ्ननै गारो राजनीति बिषय
धमिलो देख्छु वास्तविक दृश्य
म एउटा युवा आन्दो पो छुकी?
भेडा पो हुकि थाछैन? रिसले म चुर छु
तर फेरी एकछिन पछि फेरी भुल्छु
got these girls on my dm, i’m a cool dude
gotta buy me a pair of these new shoes
yo, i’m too cool for that wack sh~t
not knowing that everything i’m doing to have real impact, sh~t
for real sh~t make no money (uh~huh)
i’m just a rapper tryna feed my tummy (yeah)
if you stay true then you gon’ stay bummy (uh~huh)
so i dumb it down ’cause i ain’t no dummy (yeah)
i dumb it down ’cause i ain’t no dummy (yeah)
i dumb it down ’cause i ain’t no dummy
but deep down
[chorus]
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, uh, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
uh, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
uh, मेरो देश बिरामी तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
uh, मेरो देश बिरामी, uh, मेरो देश बिरामी, what?

[outro: from bhairav aryal’s bechbikhan]
परालको निम्ती कल्चौडाको दुध बेच्छन् गाईहरू
परालको निम्ती कल्चौडाको दुध बेच्छन् गाईहरू
शृंगारको निम्ती सब थोक बेच्छन् देखे सुनेका कति माईहरू
चाराको निम्ती गीत बेच्छन् मीठो बोल्ने सुगाँहरू
नाराको निम्ती सबथोक बेच्दछन् पढेलेखेका कति गुगाँहरू
प्रकाशको निम्ती प्वाख बेच्छन् बत्ती नगिचका डाठहरू
विलासको निम्ती सब थोक बेच्छन् महल निवासी स्वाठहरू
वरदानको निम्ती गर्धन बेच्छन् सिगो उम्रेका बोकाहरू
ज्यानको निम्ती के नबेचुन हामी जस्ता भोकाहरू?


Saksikan Video Lirik Lagu Uniq poet – Mero Desh Birami Berikut ini..


Lirik lagu lainnya: