lirikku.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #
.

Lirik Lagu Swoopna Suman - Kasari Bhanu


By: Admin | Artist: S swoopna suman | Published: 2024-12-07T21:47:09:00+07:00
Lirik Lagu Swoopna Suman - Kasari BhanuLirikku.ID - Lirik Lagu Swoopna Suman - Kasari Bhanu: Halo Lirikku.ID, Dalam konten ini, kami menyediakan chord gitar untuk lagu "Lirik Lagu Swoopna Suman - Kasari Bhanu" yang dinyanyikan oleh Toton S swoopna suman. Dengan chord yang disajikan, pemula atau penggemar musik dapat dengan mudah memainkan lagu ini dengan gitar mereka sendiri. Kami menyajikan chord dengan akurasi tinggi sehingga pemain dapat mengikuti alunan musiknya dengan baik. Juga, kami akan memberikan informasi tambahan mengenai lirik lagu dan mungkin beberapa tips untuk menyempurnakan permainan gitar. Konten ini cocok untuk penggemar musik yang ingin belajar lagu baru atau bagi mereka yang ingin menikmati kesenangan bermain musik dengan gitar. Silahkan disimak Lirik Lagu Swoopna Suman - Kasari Bhanu Berikut Dibawah ini untuk Selanjutnya.

अँध्यारो छ यो रात
आज किन लामो लाग्दै छ?
सयाै कोल्टे फेरी सके

तर निन्द्रा औदैन
हाै, सधै झैँ आज पनि
जुन चम्की रहेछ
तर बादल पारी लुकी मलाई
जिस्काउँछ किन?

हो, आज धेरै पछि
तिमी संग बोलेको
तर जुनी बित्याे होला
मैले मुटु साेम्पेको
हो, सधै झैँ आज पनि
कुरा अधुरो नै रह्यो
भन्छु भने मनका कुरा
त्यो मुटुमै लुक्यो

कसरी भनौ तिमीलाई?
तिम्रो अाँखामा एउटा जाँदु छ
तिम्रो मुस्कुराउने पारामा
एउटा बेग्लै नै आभाश छ
खै त तिमीले बुझेको?
किन मुटु मेरो चोरेको?
अझै याद छ तिमीले पहिलो पल्ट
मलाई छोएको

थाहा छैन, तिमी को हौ मेराे
थाहा छैन, कसरी आयाै
थाहा छैन, तिमी को हौ मेराे
थाहा छैन, कसरी आयाै
तर सम्झेर तिमीलाई
हराउने गर्छु म
सोचेर तिमीलाई-अाई
निदाउने गर्छु म
सम्झेर तिमीलाई-अाई
हराउने गर्छु म
सोचेर तिमीलाई-अाई
निदाउने गर्छु म

ला-ला-ला-ला-ला-ला-ला-ला…
ला-ला-ला-ला-ला-ला-ला-ला…
ला-ला-ला-ला-ला-ला-ला-ला…
ला-ला-ला-ला-ला-ला-ला-ला…

चिसो चिसो मौसम तर
यो मुटु न्यानो छ
सिरानीलाई अंगालेर टाेलौदैछु किन?
चल्दै छ बतास हेर्न
बढ्दै छ यो धड्कन
चल्दै छ बतास हेर्न
बढ्दै छ यो धड्कन
अाँखाको सामू तिमी
देख्दै छु किन?

हो, आज धेरै पछि
तिमी संग बोलेको
किन तिमी देख्दै नौ
मैले मुटु साेम्पेको
कसरी पोखु तिमीलाई
मेरा मनमा लुकेका कुरा छन्
जति टाढा हुन खोज्छु
उति माया बढ्दै जान्छ झन्
खै त तिमीले बुझेको
तिमीले नै मुटु चोरेको
अझै याद छ तिमीले
मलाई हेर्दै मुस्कुराएको

थाहा छैन, तिमी को हौ मेराे
थाहा छैन, कसरी आयाै
थाहा छैन, तिमी को हौ मेराे
थाहा छैन, कसरी आयाै
तर सम्झेर तिमीलाई
हराउने गर्छु म
सोचेर तिमीलाई-अाई
निदाउने गर्छु म
सम्झेर तिमीलाई-अाई
हराउने गर्छु म
सोचेर तिमीलाई-अाई
निदाउने गर्छु म

कसरी भनौ तिमीलाई?
तिम्रो अाँखामा एउटा जाँदु छ
तिम्रो मुस्कुराउने पारामा
एउटा बेग्लै नै आभाश छ
तर सम्झेर तिमीलाई
हराउने गर्छु म
सोचेर तिमीलाई-अाई
निदाउने गर्छु म
सम्झेर तिमीलाई-अाई
हराउने गर्छु म
सोचेर तिमीलाई-अाई
निदाउने गर्छु म
सम्झेर तिमीलाई-अाई
हराउने गर्छु म
सोचेर तिमीलाई-अाई
निदाउने गर्छु म


Saksikan Video Lirik Lagu Swoopna Suman - Kasari Bhanu Berikut ini..


Lirik lagu lainnya: