lirikku.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #
.

Lirik Lagu Chirag khadka - Maya


By: Admin | Artist: C chirag khadka | Published: 2024-07-07T11:06:48:00+07:00
Lirik Lagu Chirag khadka - MayaLirikku.ID - Lirik Lagu Chirag khadka - Maya: Halo Lirikku.ID, Dalam konten ini, kami menyediakan chord gitar untuk lagu "Lirik Lagu Chirag khadka - Maya" yang dinyanyikan oleh Toton C chirag khadka. Dengan chord yang disajikan, pemula atau penggemar musik dapat dengan mudah memainkan lagu ini dengan gitar mereka sendiri. Kami menyajikan chord dengan akurasi tinggi sehingga pemain dapat mengikuti alunan musiknya dengan baik. Juga, kami akan memberikan informasi tambahan mengenai lirik lagu dan mungkin beberapa tips untuk menyempurnakan permainan gitar. Konten ini cocok untuk penggemar musik yang ingin belajar lagu baru atau bagi mereka yang ingin menikmati kesenangan bermain musik dengan gitar. Silahkan disimak Lirik Lagu Chirag khadka - Maya Berikut Dibawah ini untuk Selanjutnya.

[verse 1]
बुझ्छु तिम्रो कुरा गाह्रो हुन्छ सबलाई साथ दिन
सोच्छु तिम्रै बारेमा हर बेला साझ रात दिन
धोका दिन्न भाग्दिन, हात समाउन छाड्दिन
जहिले तिम्रै छेउमा अलपत्र कहिले पार्दिन
प्रेमपत्र लेख्न जानिन, माया गर्न नै आएन
i love you, baby, mwah, त्यस्तो आवश्यक भन्ठानिन
धेरै छन पछि लाग्ने अरुलाई कहिले छानिन
दिन्छु साथ जिन्दगिभर कसम यसै खादिन

[verse 2]
आफू त कतै जादिन, घुमाउन नि लादिन
फुलको थुंगा किनि माया बस्ला भनी मान्दिन
रगतले चिट्ठी लेख्न होला हात काट्दिन
झुठ बोल्ने बानी छैन कहिलेपनी ढाट्दिन
“baby, darling” दुईचार चोटि भनी नाटक पार्दिन
मान्छे छुइन देखावटी कहिले माया मार्दिन
जित मात्रै हुन्छ तिमी भए पुग्छ हार्दिन
गित गाउदै सधै मायाको डोरिमा बाधिन

[chorus]
आईदेउ तिमी, आइदेउ तिमी
अरुजस्तो होईन सधैजसो हामी मिल्नी
जति अप्ठ्यारो भएनी हात समाइ हिड्नी
मेरो इच्छा चाहना माया खुशी तिमिलाई दिनि

[verse 3]
मायामा परि बौलाउनेको छैन कमि
भेट नभएपनी जहिले phone मै झुण्डिरहनी
कहिले बु, कहिले बे, कहिलेकाही honey
कहिले उ, कहिले के सकिँदैन गनि (अ)
कहिले धोका, कहिले पीडा, कहिले खुशी अनि
गल्ती दुबैको एकाअर्कालाई दोष दिइरहनि
नचाहिने कुराकानि सधै उत्तर खोजिरहनी
अन्धकार कोठा रातभरी बसि सोचिरहनी
ए, म चाहिँ त्यस्तो परिन मिठा शब्द भनिन
होला तिम्रो लागि त्यस्तो मरिहत्ते गरिन
माया गर्न खोज्दा मलाई भयो होला कठिन
तर तिम्रै पछि म त अन्तै कतै अटिन
आफुलाई बुझ्न छाडिसके तिमिलाई बुझ्छु म
भन तिम्रो मनमा के छ सबैकुरा सुन्छु म
कहिले हास्छु रुन्छु म, सपना ठुलो बुन्छु म
आँखा चिम्म गर ठ्याक्कै तिम्रै छेउमा हुन्छु म

[chorus]
आईदेउ तिमी, आइदेउ तिमी
अरुजस्तो होईन सधैजसो हामी मिल्नी
जति अप्ठ्यारो भएनी हात समाइ हिड्नी
मेरो इच्छा चाहना माया खुशी तिमिलाई दिनि


Saksikan Video Lirik Lagu Chirag khadka - Maya Berikut ini..


Lirik lagu lainnya: