Mayalu - Bishnu majhi & Rishi Khadka Lyrics
By: Admin | Artist: B bishnu majhi rishi khadka | Published: 2024-28-09T00:26:35:00+07:00Lirikku.ID - Mayalu - Bishnu majhi & Rishi Khadka Lyrics: Halo Lirikku.ID, Dalam konten ini, kami menyediakan chord gitar untuk lagu "Mayalu - Bishnu majhi & Rishi Khadka Lyrics" yang dinyanyikan oleh Toton B bishnu majhi rishi khadka. Dengan chord yang disajikan, pemula atau penggemar musik dapat dengan mudah memainkan lagu ini dengan gitar mereka sendiri. Kami menyajikan chord dengan akurasi tinggi sehingga pemain dapat mengikuti alunan musiknya dengan baik. Juga, kami akan memberikan informasi tambahan mengenai lirik lagu dan mungkin beberapa tips untuk menyempurnakan permainan gitar. Konten ini cocok untuk penggemar musik yang ingin belajar lagu baru atau bagi mereka yang ingin menikmati kesenangan bermain musik dengan gitar. Silahkan disimak Mayalu - Bishnu majhi & Rishi Khadka Lyrics Berikut Dibawah ini untuk Selanjutnya.
मनको दैलो खोलेर खुसुक्क
मनको दैलो खोलेर खुसुक्क
मेरो मया हाँस्देउन मुसुक्क
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
फुल्न देऊ है
मुस्कानका फूलहरू
फुल्न देऊ है
मुस्कानका फूलहरू
माफ गरिदेउ
अञ्जानका भूलहरू
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मया जोख्ने भइदिए तराजु
मया जोख्ने भइदिए तराजु
देखाइदीन्थेँ कति मन पराछु
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
था छैन र म कस्तो छु भन्ने?
था छैन र म कस्तो छु भन्ने?
कत्ति मया गरेको छु भन्ने
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मेरो पनि को छर अरु?
मेरो पनि को छर अरु?
गल्ती भए माफ माग्छु म बरु
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
तिमी हाँसे उज्यालो संसारै
तिमी हाँसे उज्यालो संसारै
रोयौ भने तड्पिन्छ मन सारै
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
लोग्ने मान्छे भर नी रिसाउनी
लोग्ने मान्छे भएर नी रिसाउनी
रिसमा पनि मयानै मिसाउनी
मयालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मायालु मायालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
जब आँशु आँखैमा छल्किन्छ
जब आँशु आँखैमा छल्किन्छ
रिसमा पनि मायानै झल्किन्छ
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मयालु मयालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
सँधै जीवन एकैनास हुन्न
सँधै जीवन एकैनास हुन्न
सिक सानु आँसुको मूल थुन्न
मायालु मुसुक्कै हाँस्देउन
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा मोती
तिमी मेरो जूनको ज्योति
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
मयालु मयालु
मायालु मुसुक्कै हाँस्देउन
मायालु पिरती गाँस्देउन
Saksikan Video Mayalu - Bishnu majhi & Rishi Khadka Lyrics Berikut ini..
Random Song Lyrics :
- metralha de raba - mc mirella & tainá costa lyrics
- crows - swamp god lyrics
- imagine how tired we are - kerith chirhal lyrics
- lean (mixmill remix) - super yei lyrics
- narutape #2 - d. ace lyrics
- storms - jessie baylin lyrics
- 4 - $not lyrics
- bad guy - jugger lyrics
- felt this way - 150lated lyrics
- jewels - psyche corporation lyrics