lirikku.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #
.

Sadak Baak - Balen Lyrics


By: Admin | Artist: B balen | Published: 2024-29-09T21:24:47:00+07:00
Sadak Baak - Balen LyricsLirikku.ID - Sadak Baak - Balen Lyrics: Halo Lirikku.ID, Dalam konten ini, kami menyediakan chord gitar untuk lagu "Sadak Baak - Balen Lyrics" yang dinyanyikan oleh Toton B balen. Dengan chord yang disajikan, pemula atau penggemar musik dapat dengan mudah memainkan lagu ini dengan gitar mereka sendiri. Kami menyajikan chord dengan akurasi tinggi sehingga pemain dapat mengikuti alunan musiknya dengan baik. Juga, kami akan memberikan informasi tambahan mengenai lirik lagu dan mungkin beberapa tips untuk menyempurnakan permainan gitar. Konten ini cocok untuk penggemar musik yang ingin belajar lagu baru atau bagi mereka yang ingin menikmati kesenangan bermain musik dengan gitar. Silahkan disimak Sadak Baak - Balen Lyrics Berikut Dibawah ini untuk Selanjutnya.

[chorus]
म सडक मा छु, म फरक देखिन्छु
त्यो उज्यालो नपाइ म अँध्यारो मै छु
म सडक मा छु, म फरक देखिन्छु
त्यो उज्यालो नपाइ म अँध्यारो मै छु

[verse 1]
यो संसार निर्मम पापी र स्वार्थी
गरिबको हेलना, धनिको आरती
एक्लो विचलित हिडिरहेछु बाटोमा
ज्यान थापी हत्केला मा पिछाको साटोमा
आज यो चोक, भोलि त्यो चोक
सामान होइन म मलाई पनि लाग्छ भोक
खै मेरि आमा, खै मेरा बाबा
छाड्यौ मलाइ किन कसले हेरिदिने अब?
सरकारी कर्मचारी, विदेशी व्यापारी
भाषण दिएर हैन हेरिदेउ माया गरि
हास्न नपाए पनि खुसी रहोस सर्वोपरी
मौलिक अधिकार हो हक होस मेरो पनि
सडक को यो पेटी, यो मेरो ओछ्यान
साह्रै सस्तो मेरो दुई पैसे ज्यान
बिना आमा बुबाको मेरो हालत
चोर को म राजा, म हु सडक बालक

[chorus]
म सडक मा छु, म फरक देखिन्छु
त्यो उज्यालो नपाइ म अँध्यारो मै छु
म सडक मा छु, म फरक देखिन्छु
त्यो उज्यालो नपाइ म अँध्यारो मै छु

[verse 2]
दिन ढल्दै जान्छ, रात पनि आउँछ
सुनौलो बिहानी जीवन मा कहिले छाउछ
हरेक पाइला अघि बढदा मृत्यु नजिक
भेटेर आफु छैन कत्ती पनि लज्जित
फाल्या चिज तर सजिव म बस्ने ठाउँ
भिखारी लाई नि लुट्न खोज्ने ठुला साहु
आउन खाउ आइएनजिओ को डलर
दाम कमाउ समाउदिन तिम्रो कलर
हैन मेरो रहर राती राती डुल्न
विष जस्तो नशा थुक्क पीडा भुल्न
चाहन्छु म नि फुल्न फुल जस्तै फक्रेर
धेरै चोटि उठिसके धेरै पल्ट भत्केर
लेखपढ गरेर मलाइ नि ठुलो बन्नुछ
एकदिन हामिलाइ कसैले मान्छे गनोस न
तर इच्छा भनेको इच्छा पुरा नहुने सपना
सडक बालक को जीवन गर्न सक्छौ के कल्पना?

[chorus]
म सडक मा छु, म फरक देखिन्छु
त्यो उज्यालो नपाइ म अँध्यारो मै छु
म सडक मा छु, म फरक देखिन्छु
त्यो उज्यालो नपाइ म अँध्यारो मै छु
म सडक मा छु, म फरक देखिन्छु
त्यो उज्यालो नपाइ म अँध्यारो मै छु
म सडक मा छु, म फरक देखिन्छु
त्यो उज्यालो नपाइ म अँध्यारो मै छु


Saksikan Video Sadak Baak - Balen Lyrics Berikut ini..


Random Song Lyrics :

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...

LIRIK YANG LAGI HITS BULAN INI

Loading...